Loading...
 

अगाेरा गाइड प्रतिलिपि अधिकार

 

यो प्रतिलिपि अधिकार सूचना हटाउन वा परिवर्तन नगर्नुहोस्।

प्रतिलिपि अधिकार जानकारी

 

The Agora Speakers Guide is Copyright © 2018-2021 Alexander Hristov, The Agora Speakers International Foundation. http://www.agoraspeakers.org

नवीनतम संस्करण सधैं /%E0%A4%8F%E0%A4%97%E0%A5%8B%E0%A4%B0%E0%A4%BE+%E0%A4%A8%E0%A4%BF%E0%A4%B0%E0%A5%8D%E0%A4%A6%E0%A5%87%E0%A4%B6%E0%A4%A8 बाट डाउनलोड गर्न सकिन्छ ।

याे कार्य Creative Commons Attribution-NoDerivatives 4.0 International License (CC BY-ND 4.0) बाट लाइसेन्स प्रदान गरिएकाे हाे ।

CC BY ND

 

याे लाइसेन्सकाे मानवले पढ्न सक्ने सारांश हाे (र विकल्प छैन) हाेइन ।

यो मानव पठनीय फारम मात्र मुख्य विशेषताहरु र वास्तविक लाइसेन्समा भएका शर्तहरुको केहि भाग हाइलाइट गर्दछ। यो एक इजाजतपत्र हाेइन र यसकाे कुनै कानूनी मूल्य छैन। तपाइँ ध्यानपूर्वक लाइसेन्स सामग्रीको उपयोग गर्नु अघि वास्तविक लाइसेन्स को नियम र शर्तहरु सबैको समीक्षा गर्नु पर्छ। अनुवादित र प्रतिलिपि अधिकार इजाजतपत्रको अंग्रेजी संस्करणको बीचमा केही भिन्ता भएमा, अंग्रेजी संस्करण प्रबल हुनेछ।

तपाँइ खुल्ला हुनुहुन्छ:


    साझा गर्न — प्रतिलिपि र कुनै पनी माध्यम वा ढाँचामा कुनै पनी उद्देश्यको लागी सामग्रीको पुनर्वितरण गर्न, यहाँ सम्म कि व्यावसायिक रूपबाट साझा गर्न।

    लाइसेन्सदाता यी स्वतन्त्रताहरुलाई तब सम्म रद्द गर्न सक्दैन जब सम्म तपाइँ लाइसेन्स शर्तहरु लाई पालन गर्नुहुन्छ।

निम्न शर्तहरु अन्तर्गत:

 

Attribution Icon Blue X2

विशेषता— तपाइँले उचित क्रेडिट दिनु पर्छ, इजाजतपत्र को लागी एक लिंक प्रदान गर्नुहोस्, र यदि परिवर्तन गरियो भने संकेत दिनुहोस् । तपाइँ यो कुनै पनि उचित तरीकामा गर्न सक्नुहुन्छ, तर यसरी गर्न सकिन्न जहाँ लाइसेन्सदाता तपाइँ वा तपाइँको उपयोगको समर्थनमा सुझाव दिएका छन्।

 

 

Nd Blue X2

 

नाे डेरिभेटिभ्स— यदि तपाइँ रीमिक्स, रूपान्तरण, वा सामग्रीकाे निर्माण गर्नुभयाे भने, तपाइँ परिमार्जित सामग्री वितरण गर्न सक्नुहुन्न ।

 

 

कुनै अतिरिक्त प्रतिबन्ध हुनुहुदैन — तपाइँ कानूनी सर्तहरु वा प्राविधिक उपायहरुलाई लागू गर्न सक्नुहुन्न जुन कानूनी रुपमा अरुलाई लाइसेन्स अनुमतिले केहि गर्नबाट प्रतिबन्धित गर्दछ।

सूचनाहरू:

तपाइँ सार्वजनिक डोमेनमा सामग्रीको तत्वहरुकोलागी लाइसेन्सकाे अनुपालन वा जहाँ तपाइँको उपयोगको लागी एक लागू अपवाद वा सीमा द्वारा अनुमति छैन त्यहाँ गर्नु पर्दैन।

कुनै वारेन्टी दिइएको छैन। इजाजतपत्रले तपाइँको मनस्थिति उपयोग गर्नको लागी आवश्यक सबै अनुमतिहरुको दिन सक्दैन। उदाहरणको लागी, अन्य अधिकारहरु जस्तै प्रचार, गोपनीयता, वा नैतिक अधिकारहरु तपाइँ सामग्रीको उपयोग कसरी सीमित गर्न सक्नुहुन्छ भन्ने बारेमा।

नेपालीमा अनुवाद

मूल अंग्रेजी संस्करणबाट नेपालीमा यो अनुवाद (पुष्प चन्द्र खनाल) द्वारा गरीएको थियो। भिन्नता वा विसंगति भएकाे अवस्थामा, अंग्रेजी संस्करणको सामग्री र दिशानिर्देशहरु प्रबल हुन्छन्।


Contributors to this page: agora and puspa.khanal .
Page last modified on Monday August 30, 2021 01:08:20 CEST by agora.